Section 52A
मुद्दति निक्षेपमा लगानी सम्बन्धी विशेष व्यवस्था
(१) लगानीकर्ता हिसाब योजना, नागरिक एकाङ्ग योजना वा कोषमा अन्य स्रोतबाट जम्मा हुने रकम कोषले कनै बाणिज्य बैंकमा समयकालीन मुद्दति निक्षेपमा जम्मा गरी लगानी गर्न सक्नेछ ।

(२) प्रचलित कानूतमा जुनसुकै क्रा लेखिएको भए तापनि उपदफा (१) बमोजिम जम्मा भएको रकम र. सौको व्याज वा अन्य कुनै शुल्क भए सो संमेत कोष र सम्बन्धित वाणिज्य बैंकबीच भएको सम्झौता बमोजिम बैंकले कोषलाई भुक्तानी गर्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम लगानी गरेको रकम सम्बन्धित बैंकले उपदफा (२) बमोजिमको कोषलाई भुक्तानी नगरेमा कोषले यस ऐन र प्रचलित कानून बमोजिम त्यस्तो रकम असुल उपर गर्न सक्नेछ ।